Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Others/रोनाल्डो र मेसीसहित यी हुन् च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडी

रोनाल्डो र मेसीसहित यी हुन् च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडी

Share:WhatsAppFacebookX (Twitter)Telegram
रोनाल्डो र मेसीसहित यी हुन् च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडी

युरोपेली क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो सर्वाधिक गोलकर्ता हुन् । उनले प्रतियोगितामा १४१ गोल गरेका छन् । अर्जेन्टिनाका लियोनल मेसी १२९ गोलसहित दोस्रो स्थानमा छन् । पोल्यान्डका रोबर्ट लेवान्डोव्स्की, फ्रान्सका करिम बेन्जेमा र किलियन एम्बाप्पे पनि प्रतियोगिताका सर्वाधिक गोलकर्तामध्ये पर्छन् । यूईएफएका अनुसार च्याम्पियन्स लिगको सर्वकालीन गोलकर्ताको सूचीमा रोनाल्डो…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

८० सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त
OthersJust now

८० सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

३० असोज, काठमाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएपछि सरकारले ८० वटा सार्वजनिक निकायमा ६११ जना पदाधिकारी नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव हेमराज अर्यालका अनुसार विभिन्न मन्त्रालय, आयोग, प्रतिष्ठान, विश्वविद्यालय, बोर्ड, काउन्सिल तथा संस्थानअन्तर्गतका निकायमा नयाँ नियुक्ति तथा पदपूर्ति गरिएको हो । अर्यालले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को… ...

अनलाइन खबर
मधेश सरकारबाट बाहिरियो एमाले, मन्त्रीहरुले बुझाए राजीनामा
OthersJust now

मधेश सरकारबाट बाहिरियो एमाले, मन्त्रीहरुले बुझाए राजीनामा

३० असोज, जनकपुरधाम । नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। नेकपा एमालेबाट मन्त्री रहेकाहरूले आजै मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई राजीनामापत्र बुझाएको छ । नेकपा एमालेका मन्त्रीहरूले मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाएर सरकारबाट समर्थन समेत फिर्ता लिएको नेकपा एमालेका प्रमुख सचेतक हरिनारायण महत्वले जानकारी दिए । मधेश सरकारबाट एमालेका श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याण… ...

अनलाइन खबर
गगन थापाको शपथ र पदबहाली भोलि
OthersJust now

गगन थापाको शपथ र पदबहाली भोलि

३० असोज, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले फूलपातीका दिन शपथ ग्रहण गर्ने भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनको मतगणना शुक्रबार दिउँसो सम्पन्न भएपछि सभापति थापाको शपथ ग्रहण तथा पदबहाली फूलपातीका दिन दिउँसो २ बजे हुने तय भएको पार्टीले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनाअनुसार कार्यक्रम… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play