भारतको सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

२९ असोज, काठमाडौं । भारतको सर्वोच्च अदालतले धर्म परिवर्तन गरेमा जातीय पहिचानका आधारमा आरक्षण सुविधा दाबी गर्न नसकिने फैसला गरेको छ । अदालतले हिन्दु सामाजिक व्यवस्थामा पिछडिएको वर्ग वा अनुसूचित जातिमा पर्ने व्यक्तिले अर्को धर्म अपनाउँदैमा पहिलेको सामाजिक अवस्थाका आधारमा जातीय आरक्षणको लाभ लिन नसक्ने स्पष्ट पारेको हो । तमिलनाडुमा धर्म परिवर्तन गरी मुस्लिम बनेका…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा सो आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् । नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगको प्रतिवेदन राष्ट्रप्रमुख समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने गरिएको छ । ...

कांग्रेस देउवा समूहको कालिकोट सभापतिमा विष्ट निर्वाचित
२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा कालिकोट जिल्ला सभापतिमा नगेन्द्रबहादुर विष्ट सभापति निर्वाचित भएका छन् । समानान्तर महाधिवेशनको तालिका अघि बढाएको यो समूहको जिल्ला अधिवेशनबाट विष्ट सभापति निर्वाचित भएका हुन् । उनी सर्वसम्मत जिल्ला सभापतिमा निर्वाचित भएको नेता भुपेन्द्रजंग शाहीले जानकारी दिए । त्यस्तै, जिल्ला कार्यसमितिको उपसभापतिमा केशरसिंह बम र भरतबहादुर मल्ल… ...

यात्रुको भीड व्यवस्थापन गर्न ढुङ्गेको झोलुङ्गे पुलमा प्रहरी परिचालन
नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुलमा पैदल यात्रुको चाप बढेपछि एकतर्फी आवतजावतको व्यवस्था गरिएको छ । पुलमा एकतर्फी यात्रा पूरा भएपछि मात्र अर्को तर्फका यात्रुलाई प्रवेश गराउने व्यवस्था मिलाइएको छ । दशैँका लागि जोहो गरिएका खसी बोका सहित यात्रा गरिरहेका यात्रुहरूलाई समेत व्यवस्थित रूपमा पुल पार गराउन नेपाल प्रहरी परिचालन गरिएको हो । ...

काठमाडौंको रानीपोखरीमा एक व्यक्तिको शव भेटियो
काठमाडौंको रानीपोखरीमा एक व्यक्तिको शव भेटिएको छ। ...


