खगेन्द्रलाई रास्वपाको डण्डा- औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारका विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा उठेका गम्भीर प्रश्नप्रति ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका महामन्त्री विपिन आचार्यले एक विज्ञप्ति जारी गर्दै सांसद् सुनारको विवादास्पद विषयमा पार्टीको ध्यानाकर्षण भएको जनाएका हुन् । सुनारमाथि महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

युएसएमसिएको भविष्यबारे अमेरिका, मेक्सिको र क्यानडाबीच अझै सहमति जुटेन
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार सम्झौता (युएसएमसिए) अझै वैध तथा कार्यान्वयनमा रहेको स्पष्ट पारेकी छन् । उनले सम्झौताको नियमित समीक्षा भइरहेको भए पनि त्यसलाई अन्त्य गर्ने वा खारेज गर्ने प्रक्रिया सुरु भएको अर्थमा बुझ्न नहुने बताएकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौता खारेज गर्न वा त्यसको स्थानमा नयाँ सम्झौता ल्याउन सकिने संकेत दिँदै आएका ...

ओमानविरुद्ध नेपाललाई पहिलो झट्का, आसिफ ४ रनमा आउट
आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ओपनर आसिफ शेखलाई सस्तैमा गुमाएको हो । अल अमेरातमा जारी खेलमा आसिफ ४ रन बनाएर आउट भए । उनले नेपालको इनिङ्सलाई गति दिन सकेनन् । आसिफ आउट भएपछि नेपालले सुरुवातमै दबाब सामना गर्नुपरेको छ । अहिले क्रिजमा अर्जुन कुमाल ...
![नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा मोडुलर (एक्रो) पुल निर्माण [तस्बिरहरू]](/logo1.png)
नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा मोडुलर (एक्रो) पुल निर्माण [तस्बिरहरू]
नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा मोडुलर (एक्रो) पुल निर्माण सम्पन्न भएको छ । नेपाली सेना र सडक विभागको संयुक्त सहकार्य तथा विदुर नगरपालिकाको सहयोगमा उक्त पुल निर्माण गरिएको हो। असोज २० गतेदेखि निर्माण सुरु गरिएको उक्त पुल निर्धारित समयमै असोज २५ गते सम्पन्न भएको सूचना बोर्डमा उल्लेख छ । सो पुलको लम्बाइ ७३.२ मिटर र चौडाइ ५.५ मिटर रहेको छ । अधिकतम ...

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगरमा सुरु
रानी (मोरङ), असोज २७ गते । सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउँदै प्रदेशहरूबिच विकास साझेदारी र सहकार्यका साझा आधार तय गर्ने उद्देश्यले अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ मङ... ...

