विगत केही दिनदेखि निरन्तर घट्दै आएको सुनचाँदीकै मूल्यमा आज बढेको छ। सुनको भाउ आज तोलामा ४ हजार ८ सय रुपैयाँ बढेर २ लाख ४७ हजार ४ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। विगत केही दिनदेखि निरन्तर घट्दै आएको सुनचाँदीकै मूल्य आज बढेको हो। सुनको भाउ हिजो तोलामा २ हजार ८ सय रुपैयाँ घटेर २ लाख ४२ हजार ६ सयमा झरेको थियो...
७ दिनमा ४१ हजार ७ सय घटेको सुनको भाउ आज बढ्यो, चाँदी पनि महँगियो

Read Complete Original Article
Published originally on नेपालखबर




.jpg)

