काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले मंसिर ३ गतेका लागि सभा आह्वान गरेको हो । कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार विराटनगरको होटल एयरपोर्टमा सभा दिउँसो १ बजेदेखि सुरु हुनेछ । उक्त सभाका लागि कार्तिक २७ गते बुक क्लोज हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त सभाले ५ जना सञ्चालक निर्वाचत गर्ने कार्यत…
५ जना सञ्चालक निर्वाचित गर्न गार्डियमन माइक्रोले बोलायो विशेष साधारणसभा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





