काठमाडौं । नेपाली बजारमा विद्युतीय सवारीसाधन (ईभी) को माग बढ्दै जाँदा ४० लाख रुपैयाँभन्दा कम मूल्यको नामी भिगो ई-२ ग्राहकको रोजाइमा पर्न थालेको छ । ठूलो आकार, आकर्षक डिजाइन र आधुनिक सुविधासहित बजारमा आएको यो गाडीले छोटो समयमै ग्राहकको ध्यान खिच्न सफल भएको हो । नेपाली बजारमा आएको करिब साढे दुई महिनामै १ हजार ८ […]
४० लाखमुनिको नामी भिगो ई–२ मा ग्राहकको आकर्षण, साढे दुई महिनामै १ हजार ८ सय बिक्री

Read Complete Original Article
Published originally on लोकपथ






