३ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । आज सोमबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको मूल्य तोलाको ३ हजार रूपैयाँले बढेर २ लाख ८१ हजार ५०० रुपैयाँ पुगेको छ । हिजो आइतबार एक तोला सुनको मूल्य २ लाख ७८ हजार ५०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको ४० रूपैयाँले बढेर ३ हजार ९९५ रुपैयाँ पुगेको छ । आइतबार एक तोला चाँदीको मूल्य ३ हजार ९५५ रुपैयाँ थियो ।
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

यी हुन् ग्लोबल आईएमई बैंकका १८ ठूला शेयरधनी, कसको स्वामित्व कति ?
काठमाडौं । ग्लोबल आईएमई बैंकमा लगानी गर्ने ठूला लगानीकर्ताको संख्या १८ रहेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन अनुसार ०.५ प्रतिशत वा सोभन्दा धेरै स्वामित्व कायम रहेका लगानीकर्ताको संख्या १८ रहेको छ । जसमध्ये सबैभन्दा धेरै कर्मचारी सञ्चय कोषको स्वामित्व ४.७४ प्रतिशत रहेको छ । बैंकका सञ्चय कोषको नाममा १ करोड ८० लाख ८४ हजार ...
रसुवा-भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति : ३२ हजारभन्दा बढी प्रभावित, ३ हजार घर पुनः प्रयोग गर्न नमिल्ने अवस्थामा
काठमाडौं । गत भदौ १० गते रसुवागढी र भोटेकोशी नदी क्षेत्रमा आएको बाढीबाट ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको प्रारम्भिक आर्थिक क्षति भएको छ। राष्ट्रिय योजना आयोगले तयार पारेको प्रारम्भिक सर्वेक्षणअनुसार रसुवा, नुवाकोट, धादिङ र गोरखाका १५ स्थानीय तहमा बाढीले ३२ हजार ८७२ जनालाई प्रत्यक्ष प्रभावित पारेको छ। घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड र व्यवसाय तथा व्यावसायिक प्रतिष्ठानतर्फ ९… ...

यस्तो छ आगामी पाँच दिनको मौसम, कुन–कुन प्रदेशमा हुँदैछ वर्षा र हिमपात ?
काठमाडौँ / नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ । विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल देशमा पश्चिमी ...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । योसँगै बैंक लगातार तेस्रो ...


