Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Others/३ मौसमी प्रणालीको संयुक्त प्रभावको सम्भावना, २९ जिल्ला जोखिममा पर्ने पूर्वानुमान

३ मौसमी प्रणालीको संयुक्त प्रभावको सम्भावना, २९ जिल्ला जोखिममा पर्ने पूर्वानुमान

10/25/2026, 10:30:24 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
३ मौसमी प्रणालीको संयुक्त प्रभावको सम्भावना, २९ जिल्ला जोखिममा पर्ने पूर्वानुमान

मौसमविद्‍हरूले वर्षा र हिमपातको सम्भावना रहेकाले बिहीबारदेखि धान नकाट्न, ट्रेकिङमा नजान र लामो दुरीको यात्रा स्थगित गर्न सुझाव दिएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

कांग्रेसमा वरिष्ठ उपसभापतिको जिम्मेवारी के–के हुन्छ ?
OthersJust now

कांग्रेसमा वरिष्ठ उपसभापतिको जिम्मेवारी के–के हुन्छ ?

८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक वरिष्ठ उपसभापति पद सिर्जना गरिएको छ । १५ औं महाधिवेशनबाट पारित संशोधित विधानमा वरिष्ठ उपसभापति पद राखिएको छ । उक्त विधानको व्यवस्था अनुसार भएको निर्वाचनबाट वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा चुनिएका छन् । उनी सर्वसम्मत वरिष्ठ उपसभापति निर्वाचित भएका हुन् । वरिष्ठ उपसभापतिका काम, कर्तव्य र अधिकारहरू… ...

अनलाइन खबर
जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक
OthersJust now

जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन –३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदारका रूपमा सहकार्य गर्न सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । बैंकका प्रमूख कार्यकारी अधिकृत तारा मानन्धरका अनुसार यस सहकार्यमार्फत मुक्तिनाथ विकास बैंकले जर्सीमा आफ्नो लोगो मात्र राखेको छैन, नेपालमा क्रिकेट मार्फत समुदाय सँग जोडिने, स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने तथा युवा सशक्तिकरणका लागि बैंकको पूर्ण सहयोगको प्रतिवद्घता व्यक्त गरेको ...

पर्दाफास
एनपीएलमा सुरक्षा : दैनिक हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरमार्फत निगरानी
OthersJust now

एनपीएलमा सुरक्षा : दैनिक हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरमार्फत निगरानी

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार, हिजो शनिबार मात्रै सीडीओसहितको टोली कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियम पुगेर अवलोकन गरिएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play