काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका निवासी राम श्रेष्ठले १० लाख रुपैयाँको पुरस्कार जितेका छन्। श्रेष्ठले श्री चिउरा तथा राइस मिलबाट ३०० रुपैयाँको चिउरा खरिद गरेका थिए। सोही खरिदबाट उनले १० लाख रुपैयाँको पुरस्कार जितेका हुन्। करदाता प्रोत्साहन उपहारको घोषणा गभर्नर विश्वनाथ पौडेलले गरेका हुन्। राष्ट्रिय कर दिवसका अवसरमा नयाँ विजेता घोषणा गरिएको हो। सोही अवसरमा यसअघि घोषणा गरिएका विजेतालाई समेत सम्मान गरिएको छ।
३०० रुपैयाँको चिउरा किन्दा सूर्यविनायका राम श्रेष्ठलाई १० लाखको पुरस्कार

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार






