देशभरमा धुवाँसहितको धमिलो वातावरण मौसम र तापक्रम ८ देखि २७ डिग्री सेल्सियससम्म रहने अनुमान।
२ मंसिर २०८३ : आजको मौसम प्रतिवेदन : देशभरको अवस्था

Read Complete Original Article
Published originally on कान्तिपुर

देशभरमा धुवाँसहितको धमिलो वातावरण मौसम र तापक्रम ८ देखि २७ डिग्री सेल्सियससम्म रहने अनुमान।
Published originally on कान्तिपुर

• गण्डकी प्रदेशको गोरखा जिल्लामा विपद्को कारण मुख्य राजमार्ग र बाटो अवरुद्ध भएको छ। • बाढीका कारण आरुघाट गाउँपालिका वडा नं. २ र ३ स्थित सोतीदेखि मान्बु जाने पुल पूर्णरूपमा अवरुद्ध भएको छ। ...

तेस्रो संस्करणको इलिमिनेटर खेलमा आज काठमाडौँ गोर्खाज र चितवन राइनोज भिड्दैछन् । ...

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज मंसिर २ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा कायम भएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ४९ पैसा र बिक्रीदर १०० रुपैयाँ ८९ पैसा, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ...

मनिला । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प दक्षिणपूर्वी एसियाली (आशियान) शिखर सम्मेलनमा सहभागी हुन फिलिपिन्सको मनिला आइपुग्दै छन् । उनले त्यहाँ इन्डो-प्यासिफिक देशहरूको ‘क्वाड’ समूहका नेताहरूको बैठकमा पनि सहभागिता जनाउनेछन् । ट्रम्प दोस्रो कार्यकाल राष्ट्रपति चुनिएपछि क्वाडको बैठक बस्न लागेको यो पहिलोपटक हो । क्वाडमा अमेरिका, जापान, अष्ट्रेलिया र भारत सदस्य छन् । ट्रम्पले यस एसिया भ्रमणमा चीनको शेन्जेनमा हुने एपेक मञ्चमा ...