राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा करिब २४ घण्टा बिताउँदै विभिन्न समूहसँग भेटघाट गरेका छन् । बिहीबार साँझ चितवन पुगेका लामिछानेले शुक्रबार काठमाडौं फर्कनुअघि पार्टीका नेता–कार्यकर्ता, स्थानीय बासिन्दा, उद्योगी व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसँग छलफल गरेका हुन् । निर्वाचनपछि गत असारमा भरतपुरमा आयोजित पार्टीको पहिलो केन्द्रीय महाधिवेशनमा सहभागी भएका लामिछाने त्यसयता पहिलोपटक चितवन पुगेका हुन् । यसपटकको भ्रमणमा उनले स्थानीय समस्याबारे जानकारी लिनुका साथै पार्टी ...
२४ घण्टा चितवनमा बिताएका रविले कार्यकर्ता र सरकारप्रति पोखे असन्तुष्टि

Read Complete Original Article
Published originally on फरकधार






