Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

२४ घण्टामा सवारी दुर्घटनामा १५ जनाले गुमाए ज्यान, १६९ जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
२४ घण्टामा सवारी दुर्घटनामा १५ जनाले गुमाए ज्यान, १६९ जना घाइते
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने १६९ जना घाइते भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेकाे कार्तिक ३० गतेको विवरणअनुसार सबैभन्दा बढी मानवीय क्षति सुदूरपश्चिम र मधेस प्रदेशमा भएको छ । सुदूरपश्चिम प्रदेशमा पाँच जनाको मृत्यु हुँदा २५ जना घाइते भएका छन् । मधेस प्रदेशमा पनि पाँच जनाकै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । त्यस्तै, बागमती प्रदेशमा दुई जनाको मृत्यु र दुई जना घाइते भएका छन् । कर्णाली र लुम्बिनी प्रदेशमा एक–एक जनाको मृत्यु भएको छ । कर्णालीमा चार जना र लुम्बिनीमा ३५ जना घाइते भएका छन् । कोशी प्रदेशमा ३१ जना घाइते भएका छन् भने गण्डकी प्रदेशमा ३६ जना घाइते भएका छन् । काठमाडौं उपत्यकामा १४ जना घाइते भएको प्रहरीकाे विवरणमा उल्लेख छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कर सम्मानमा विधा थपेर १६ बाट २० पुराइयो,वित्तीय क्षेत्र चार विधामा विभाजन
Latest NewsJust now

कर सम्मानमा विधा थपेर १६ बाट २० पुराइयो,वित्तीय क्षेत्र चार विधामा विभाजन

काठमाडौँ । आन्तरिक राजस्व विभागले १५औँ राष्ट्रिय कर दिवस, २०८३ का अवसरमा उत्कृष्ट करदाता सम्मानका विधा विस्तार गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा १६ विधामा सम्मान गरेको विभागले आर्थिक वर्ष २०८१/८२ का लागि १९ नियमित विधा र १ विशेष सम्मान गरी कुल २० करदातालाई पुरस्कृत गरेको छ । विभागले यस वर्ष वित्तीय क्षेत्र, कारोबार सीमा र प्रतिकूल अवस्थाको ...

टक्सार
स्वास्थ्य र शिक्षा क्षेत्रको देशकै सर्वाधिक आयकरदाता बन्यो नोबेल मेडिकल कलेज
Latest NewsJust now

स्वास्थ्य र शिक्षा क्षेत्रको देशकै सर्वाधिक आयकरदाता बन्यो नोबेल मेडिकल कलेज

काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा देशभरका स्वास्थ्य तथा शैक्षिक संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्था बनेको छ। चिकित्सा शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्दै आएको नोबेलले राज्यलाई सर्वाधिक आयकर बुझाएबापत नेपाल सरकारबाट सम्मान प्राप्त गरेको हो। यससँगै नोबेलले स्वास्थ्य तथा शिक्षा क्षेत्रतर्फ उत्कृष्ट करदाता सम्मान प्राप्त गरेको यो सातौँ पटक हो। अर्थ मन्त्रालयअन्तर्गत ...

केन्द्रबिन्दु
चर्को आवाज निकाल्ने र ‘मोडिफाई’ गरिएका ४०१ बुलेट प्रहरीको कब्जामा
Latest NewsJust now

चर्को आवाज निकाल्ने र ‘मोडिफाई’ गरिएका ४०१ बुलेट प्रहरीको कब्जामा

काठमाडौं । स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै सडकमा गुडाउने बुलेट मोटरसाइकलमाथि ट्राफिक प्रहरीले कारबाही तीव्र पारेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो एक सातामा ४०१ वटा बुलेट मोटरसाइकल नियन्त्रणमा लिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार स्वरूप परिवर्तन गरेर चर्को आवाज निकाल्ने तथा सडकमा स्टन्ट गर्ने मोटरसाइकल नियन्त्रणमा लिइएको हो । अनुगमनका क्रममा कतिपय ...

केन्द्रबिन्दु
सांसद गेलालको फोटो मोह : बालेन र रविसँगको उत्कृष्ट तस्बिर दिनेलाई पुरस्कार !
Latest NewsJust now

सांसद गेलालको फोटो मोह : बालेन र रविसँगको उत्कृष्ट तस्बिर दिनेलाई पुरस्कार !

काठमाडौं । अहिले संसद बन्द छ । संसद बन्द भए पनि सामाजिक सञ्जालमा माननीयका गतिविधिले चर्चा भने निरन्तर भइरहेका छन् । उदयपुर क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद पारसमणी गेलाल अहिले चर्चामा छन् । उनले व्यक्तिगत प्रयोजनका लागि फोटो प्रतियोगिता नै आयोजना गरेका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रको प्राकृतिक, धार्मिक सांस्कृतिक क्षेत्रको प्रचारका […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play