Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ५३६ जनालाई कारबाही

Share:WhatsAppFacebookX (Twitter)Telegram
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ५३६ जनालाई कारबाही
Photo / Coverage: पर्दाफास

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५३६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६१, सिसिटिभिमार्फत २१, रातोबत्तीमा १० जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १०५, हर्न निषेधमा ६, लेन क्रसमा १ एकतर्फीमा २ र अन्यमा ३१० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कम्पनीको बक्यौता जरिबाना छुटको म्याद पुस मसान्तसम्म थप
OthersJust now

कम्पनीको बक्यौता जरिबाना छुटको म्याद पुस मसान्तसम्म थप

१९ कात्तिक, काठमाडौं । सरकारले लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा जान बाँकी रहेका कम्पनीलाई जरिबाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा आगामी पुस मसान्तसम्म थप गरेको छ । यसअघि कात्तिक मसान्तसम्म तोकिएको समयसीमा दुई महिना थप गरिएको हो । कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्मको नियमानुसार लाग्ने कर, शुल्क तथा दस्तुर… ...

अनलाइन खबर
आज पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
OthersJust now

आज पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

१९ कात्तिक, काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ… ...

अनलाइन खबर
तिहारका लागि आजदेखि राष्ट्र बैंकले बेच्दैछ सुन र चाँदीका सिक्का, यस्तो छ व्यवस्था
OthersJust now

तिहारका लागि आजदेखि राष्ट्र बैंकले बेच्दैछ सुन र चाँदीका सिक्का, यस्तो छ व्यवस्था

नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी आजदेखि सुन र चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गर्दैछ । बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सुन-चाँदीका सिक्का खरिद-बिक्री हुनेछ । खरिद-बिक्रीको काम आज र भोलि दुई दिनसम्म हुनेछ । राष्ट्र बैंकले प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान तथा १० ग्रामको चाँदीका मेडालियन (लक्ष्मी र गणेश अंकित)एक/एक थानका दरले बढीमा दुई थान ...

पर्दाफास
एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?
OthersJust now

एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बिहिबार) दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा दिउँसो १२:३० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। अपराजित लुम्बिनी लायन्सले तीन खेलमा दुई जित निकालेको छ भने एक खेलमा अङ्क बाँडेको छ । पाँच अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी चौथो जितको खोजीमा छ । उता जनकपुरले चार खेल खेलिसक्दा ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play