२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ? २४९ रुपैयाँ तिरेर डिगोमा हेर्न पाइने फिल्महरु

७ कात्तिक, काठमाडौं। नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ तिरेर ‘मन बिनाको धन’, ‘माइतीघर’ लगायतका धेरै फिल्म हेर्न सकिन्छ भने छिटै ‘जनै हराएको मान्छे’, ‘सोल्टिनी’ पनि उपलब्ध हुनेछ । प्रवासमा रहेका दर्शकलाई सरल र […] The post २४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ? २४९ रुपैयाँ तिरेर डिगोमा हेर्न पाइने फिल्महरु appeared first on ICT Frame.
Read Complete Original Article
Published originally on आइसिटी फ्रेम
Related News

तपाईंको स्मार्टफोनको ब्याट्री केही घण्टामै सकिन्छ ? काम लाग्न सक्छन् यी ५ उपायहरु
आजकलका फोनहरू “स्मार्ट” भइसकेका छन्, तर तिनीहरूको ब्याट्रीले गति कायम राख्न सकेका छैनन। प्रत्येक अपडेट, एप र सूचनाले तपाईंको फोनको ब्याट्री बिस्तारै खेर फाल्छ। विशेष गरी जब तपाईं बाहिर हुनुहुन्छ, यात्रा गर्दै हुनुहुन्छ, वा बिजुली आउटेजको सामना गर्दै हुनुहुन्छ त्यसबेला यो तनावको प्रमुख स्रोत हुन सक्छ। जब तपाईं आफ्नो दिन १०० प्रतिशत चार्जबाट सुरु गर्नुहुन्छ, दिउँसोसम्ममा ब्याट्री ३० प्रतिशतसम्म घटेको ...

यू–१९ एसिया कपः नेपालको प्रारम्भिक टोली घोषणा
७ कात्तिक, काठमाडौं। यू–१९ एसिया कपको तयारीका लागि नेपालको प्रारम्भिक टोली सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज २८ खेलाडीको प्रारम्भिक टोली सार्वजनिक हो। उक्त टोलीमा निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, सुशील रावल, शुभम खनाल, अभय यादव, सचिन भट्ट, सूर्यांशु कोइराला, परिमार्जन यादव, प्रसिद्ध जैसी र शिवांश […] The post ...

एरिक्सनले पोल्यान्डमा प्रदर्शन गर्यो मोबाइल नेटवर्कबाट ड्रोन पत्ता लगाउने प्रविधि
एरिक्सनले प्ले र असेकोसँग मिलेर मोबाइल नेटवर्कको प्रयोगबाट अनुमति नलिएका ड्रोन पत्ता लगाउन सकिने प्रविधि पोल्यान्डका सरकारी अधिकारीहरूसमक्ष प्रदर्शन गरेको छ। क्राकोस्थित इरिक्सनको अनुसन्धान तथा विकास केन्द्रमा आयोजित कार्यक्रममा कम्पनीहरूले विमानस्थल, बन्दरगाह र सीमाजस्ता संवेदनशील स्थानको सुरक्षा गर्न ड्रोन पत्ता लगाउने बहुस्तरीय प्रणाली प्रदर्शन गरेका थिए। यसका लागि इरिक्सनको एकीकृत सेन्सिङ तथा सञ्चार (आईएसएसी) प्रविधि प्रयोग गरिएको थियो। तथ्याङ्क आदानप्रदान गर्न प्लेको ...

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
७ कात्तिक, काठमाडौं। वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । २८ वर्षीय बायाँहाते ब्याटर तथा मध्यम गतिका बलर रदरफोर्ड छोटो प्रारूपका आक्रामक खेलाडीका रूपमा परिचित छन् । उनी मध्यक्रममा ब्याटिङ गर्दै तीव्र गतिमा रन बनाउन सक्ने क्षमता राख्छन् । रदरफोर्डले वेस्ट इन्डिजका लागि […] The post वेस्ट ...


