सुनको भाउ तोलामा रु २८३,००० र चाँदीको भाउ रु ३,८१० — आजको भाउ सार्वजनिक।
२२ कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २८३,०००, चाँदी रु ३,८१०

Read Complete Original Article
Published originally on कान्तिपुर

सुनको भाउ तोलामा रु २८३,००० र चाँदीको भाउ रु ३,८१० — आजको भाउ सार्वजनिक।
Published originally on कान्तिपुर

मुस्ताङ।तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको संख्या वृद्धि भइरहेको छ। तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको संख्या बढेका हुन्। यस वर्ष मौसम प्रतिकूलका कारण दसैँअघि र पछि मुस्ताङमा अपेक्षा गरेअनुरुप पर्यटक भित्रिन सकेका थिएनन्। भारी वर्षा, हिमपात, हिमपहिरो र आँधीलगायत प्राकृतिक जोखिमको प्रक्षेपण गरिएकाले मुस्ताङमा विगतका वर्षभन्दा यस वर्ष पर्यटक सोचेअनुसार आउन सकेका थिएनन्। ...

मुस्ताङ (मुक्तिनाथ), कात्तिक २२ गते । दसैं–तिहारमा मुस्ताङबाट १५ हजारभन्दा बढी भेडा–च्याङ्ग्रा बाहिरिएका छन् । जिल्लाको पाँचवटै स्थानीय तह, चीनको तिब्वत तथा कर्णाली प्रदेशको डोल्पा... ...

अघिल्ला वर्षहरूको तुलनामा तिहारमा विद्युत् खपत निरन्तर बढ्दै गएको छ । गत वर्ष लक्ष्मीपूजाका दिन विद्युत्को उच्च माग १६५० मेगावाट पुगेको थियो । ...

तेहरान । स्ट्रेट अफ होर्मुजमा नौसैनिक बारुदी सुरुङमा ठोक्किएपछि दुईवटा तेल ट्याङ्करमा आगलागी भएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले जनाएको छ । सरकारी समाचार संस्था आईआरएनएका अनुसार, आइतबार आईआरजीसीले ती ट्याङ्करहरू अनधिकृत जलमार्ग प्रयोग गरी अघि बढ्ने क्रममा बारुदी सुरुङमा ठोक्किएको जनाएको हो । आईआरजीसीको विज्ञप्तिमा भनिएको छ, “नियम उल्लङ्घन गर्ने दुई तेल ट्याङ्करमध्ये एउटा स्ट्रेट अफ होर्मुजको पूर्वी भागमा ...