Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

१८ दिनपछि आज मन्त्रिपरिषद बैठक बस्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
१८ दिनपछि आज मन्त्रिपरिषद बैठक बस्दै
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – मन्त्रिपरिषद्को बैठक मंगलबार बस्दैछ । यसअघि १८ दिनदेखि बैठक बस्न सकेको थिएन। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार दिउँसो ३ बजे मन्त्रिपरिषदको नियमित बैठब बस्न लागेको हो । विवादास्पद व्यक्ति इनम सापकोटासँग हाई प्रोफाइल व्यक्तिहरूको कनेक्सन रहेको घटना सार्वजनिक भएपछि मन्त्रिपरिषद् बैठक प्रभावित हुँदै आएको हो । मन्त्रिपरिषद्को नियमित बैठक साताको दुईपटक सोमबार […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मुख्यमन्त्री थापा भन्छन्- योग अभ्यास र साधना सरकारको प्राथमिकतामा छ
PoliticsJust now

मुख्यमन्त्री थापा भन्छन्- योग अभ्यास र साधना सरकारको प्राथमिकतामा छ

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई स्वास्थ्य र अनुशासित तुल्याउने योग अभ्यास र साधनाको संस्थागत विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् । हेटौँडा उपमहानगरपालिका–७ वडा कार्यालय र पतञ्जली योग समितिद्वारा आयोजित पाँच दिने योग शिविर समापनका अवसरमा उहाँले योगको प्रबद्र्धन र विकासका लागि सरकारले बजेटसमेत विनियोजन गरेको जानकारी दिए । योग र ध्यानका माध्यमबाट नसर्ने रोगबाट ग्रसित वर्तमान समाजलाई मुक्त गराउन ...

फरकधार
धार्मिक आस्थाको केन्द्र राम्दीघाट किन बन्दैछ दुर्गन्धित ?
PoliticsJust now

धार्मिक आस्थाको केन्द्र राम्दीघाट किन बन्दैछ दुर्गन्धित ?

पवित्र कालीगण्डकी नदी किनारमा रहेको छ राम्दीघाट । राम्दी धार्मिक एवं सांस्कृतिक महत्व बोकेको स्थल हो । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग हुँदै गण्डकी प्रदेशको प्रवेशद्वारमा राम्दी रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशको सीमा, स्याङ्जा र पाल्पा जिल्लाको सङ्गमस्थलमा रहेको राम्दीस्थित पवित्र कालीगण्डकी तटमा शुभकार्य, पितृकार्यहरु हुने गर्छन् ।  मुक्तिनाथबाट बगेर आउने शालग्राम शिला पाइने एकमात्रै पवित्र कालीगण्डकी नदी तटमा मृत्युपछि ...

फरकधार
४४६ जनाबाट छानिएका १६ वर्षे राहुल, एनपिएलमा चम्किँदै नयाँ प्रतिभा
PoliticsJust now

४४६ जनाबाट छानिएका १६ वर्षे राहुल, एनपिएलमा चम्किँदै नयाँ प्रतिभा

त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सको दुई वटा खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुरका १६ वर्षे राहुल यादव चर्चामा छन् । पहिलो खेलको पहिलो बलमै विकेट र दोस्रो खेलमा चार विकेट ल्याएर प्लेयर अफ द म्याच बनेपछि उनको चर्चा सुरु भएको हो । राहुल बिहीबारको खेलमा हजारौं दर्शकबिच पोस्ट म्याच सेरोमनी र देशका प्रायः सबै प्रमुख ...

फरकधार
दुई सातापछि प्रधानमन्त्री बालेन शाहले बाेलाए मन्त्रिपरिषद् बैठक
PoliticsJust now

दुई सातापछि प्रधानमन्त्री बालेन शाहले बाेलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, कात्तिक १७। प्रधानमन्त्री एवं मन्त्रिपरिषद्का अध्यक्ष बालेन शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक आज अपराह्न ४ बजेका लागि तय गरिएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। करिब दुई साताको लामो अन्तरालपछि प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको हो। बैठकमा सरकारका नियमित कामकारबाही, समसामयिक विषय तथा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने बताइएकाे छ । ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play