गएको १७ दिनदेखि मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन। सामान्यतया साताको एक वा दुईपटक बस्दै आएको मन्त्रिपरिषद् बैठक यसपटक लामो समयदेखि नबसेको हो। हरेक सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक राख्दै आएका प्रधानमन्त्री बालेन्द्र शाहले यसपटक झण्डै तीन साता बित्न लाग्दासमेत बैठक नबोलाएका हुन्। दसैँअघि गएको असोज ३० गतेपछि अहिलेसम्म मन्त्रिपरिषद् बैठक बसेको छ...
१७ दिन बित्दा पनि बोलाएनन् प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक

Read Complete Original Article
Published originally on नेपालखबर






