१६ वर्षमै एनपिएलमा सनसनी मच्चाएका राहुल, पहिलो बलमै विकेट लिएर बने चर्चाको केन्द्र
नेपाल प्रिमियर लिग (एनपिएल) यतिखेर विश्वव्यापी रूपमा चर्चामा छ । तेस्रो संस्करणसम्म आइपुग्दा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को मान्यताका साथै टी–२० मा लिस्ट ‘ए’ को मान्यतासमेत प्राप्त गरेपछि यसको चर्चामा थप वृद्धि भएको छ । यो आयोजन चर्चामा आउने एउटामात्र कारण छैन । यसमा सहभागी खेलाडी र यसप्रतिको क्रेजका कारण पनि एनपिएल चर्चामा छ । यतिखेर यस्तै चर्चाका पात्र बनेका छन् एक किशोर राहुल । रौतहट चन्द्रनिगाहपुरका खेलाडी राहुलले १६ वर्षको उमेरमै एनपिएल खेल्ने मौका पाए र उनले आफूलाई अब्बल प्रमाणित ...
Read Complete Original Article
Published originally on फरकधार
Related News

खानपानले बिथोल्न सक्छ निद्रा, कसरी सुधार्ने ?
राति ओछ्यानमा पल्टिएपछि पनि निद्रा लाग्दैन ? यसको सम्बन्ध तनाव र मोबाइल चलाउने बानीसँग मात्र नभई बेलुकाको खानपानसँग पनि हुन सक्छ। के खाने, कति खाने र कति बजे खाने भन्ने कुरामा ध्यान दिँदा निद्रा सुधार्न सहयोग पुग्न सक्छ। अमेरिकाको नेसनल हार्ट, लङ एन्ड ब्लड इन्स्टिच्युटले सुत्नुभन्दा केही घण्टाअघि भारी खाना नखान सुझाएको छ। भोक लागेमा हल्का खाजा खान सकिन्छ। कुनै एउटै ...

स्थानीय चुनाव दलीय प्रतिस्पर्धामुक्त बनाउन उज्यालो नेपाल पार्टीकाे माग, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन आग्रह
काठमाडौं, कात्तिक ११ । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सञ्चालन गर्न र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न माग गरेकाे छ । यी दुई विषयमा पार्टीका तर्फबाट निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तसमक्ष ज्ञापनपत्र बुझाउँदै पार्टी अध्यक्ष कुलमान घिसिङले स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र राजनीतिक भागबन्डाको केन्द्र नभई जनसेवा, सुशासन र स्थानीय विकासको प्रभावकारी ...

गएकाे चुनाव चुनाव होइन, धोका हो; सरकारविरुद्ध आन्दोलनको विकल्प छैन : केपी ओली
काठमाडौं, कात्तिक ११ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत फागुनमा सम्पन्न चुनावलाई ‘प्रतिगमन यात्राको दोस्रो शृङ्खला’ भन्दै अस्वीकार गर्नु भएकाे छ। चुनावी प्रक्रियामाथि गम्भीर प्रश्न उठाउँदै ओलीले सरकारविरुद्ध आन्दोलनको विकल्प नरहेको बताउनुभयाे । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित मनाेनित तीन केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रममा बोल्दै ओलीले गत फागुनको चुनावलाई योजनाबद्ध रूपमा अघि बढाइएको प्रतिगमनको शृङ्खलाको संज्ञा दिनुभयाे। ...

काठमाडौंमा प्रहरीको कडा एक्सन, ‘स्वीप अपरेसन’बाट समातिँदै छन् ‘अपराधी’
अपराधहरूलाई नछाडी ठाउँको ठाउँ समात्ने नेपाल प्रहरीको ‘स्वीप अपरेसन’ । चौबिसै घण्टा निगरानी । काठमाडौँका सडकदेखि सार्वजनिक यातायात, बसपार्क र भिडभाड हुने क्षेत्रसम्म प्रहरीको नजर । अपराध गरेर उम्किनेहरूलाई खोज्न प्रहरीको विशेष ‘स्वीप अपरेसन’ तीव्र बन्दै । सर्वसाधारणलाई दुःख दिने, बिचौलियागिरी गर्ने, चोरी–लुटपाटमा संलग्न हुनेदेखि फरार कसुरदारसम्म पर्दै छन् प्रहरीको फन्दामा । काठमाडौँमा शान्ति सुरक्षा सुदृढ बनाउने र आपराधिक गतिविधि नियन्त्रण ...


