१६ प्रतिशत नगद लाभांश बाँड्ने स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रस्ताव

स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले बैंकको आर्थिक वर्ष २०८२÷०८३ को आर्थिक प्रस्ताव स्वीकृत गर्दै उक्त प्रस्ताव गरेको हो। उक्त लाभांशमा करसमेत समावेश रहेको बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बस्ने बैंकको वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले उक्...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News
![बाढीले सोती बजारसहित नदी किनारका बस्तीमा ठूलो क्षति [तस्बिरहरू]](https://hamrakura.com/uploads/news/images/sotibazar-budhi-gandaki-83-7-10%20(9).jpg)
बाढीले सोती बजारसहित नदी किनारका बस्तीमा ठूलो क्षति [तस्बिरहरू]
असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाका उत्तरी क्षेत्रका बस्ती, बजार, पुल तथा सडकमा ठूलो क्षति पुर्याएको छ । ...

धनुषाका एसपी खड्काले दिए रास्वपाका सभापतिलाई कानुनी कारबाही गर्ने चेतावनी
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रूपेश खड्काले रास्वपा धनुषाका जिल्ला सभापति लक्ष्मेश्वर यादवले आफूविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै कानुनी कारबाहीको चेतावनी दिएका छन्। एसपी खड्काले प्रेस विज्ञप्ति जारी गर्दै यादवले आफू र प्रहरी संगठनको प्रतिष्ठामा आँच पुर्‍याउने गरी भ्रामक तथा तथ्यहीन आरोप लगाइएको भन्दै कडा आपत्ति जनाएका छन्। सोमबार धनुषामा ... ...

अमेरिकाको विद्यालयमा बिरालोलाई ‘जागिर’
न्युयोर्क । अमेरिकाको रोड आइल्यान्डस्थित एक मिडल स्कुलमा बालबालिकाको तनाव र एङ्जाइटी कम गर्नका लागि एउटा बिरालोलाई आधिकारिक रूपमा ‘थेरेपी क्याट’को दर्जा दिइएको छ। साढे तीन वर्षको उक्त बिरालोको नाम पाइनकोन... ...

चितवनलाई पहिलो झट्का, देव खनाल १२ रनमा आउट
नेपाल प्रिमियर लिगमा विराटनगर किङ्सविरुद्ध ब्याटिङ गरिरहेको चितवन राइनोजले पहिलो विकेट गुमाएको छ। आठौँ ओभरको अन्तिम बलमा चरित असलंकाको बलमा लोकेश बमले देव खनाललाई स्टम्पिङ गरे। खनालले १५ बलमा १२ रन जोडे। अर्का ओपनर डाविड मलानले ३४ बलमा बलमा ४३ रन बनाएका छन्। अहिले अर्जुन साउद क्रिजमा आएका छन्। ...


