नवलपुर । करिब १५ वर्ष साउदी अरबमा वैदेशिक रोजगारी गरेर फर्किएका नवलपुरका एक किसान अहिले व्यावसायिक बङ्गुरपालनमा रमाइरहेका छन् । विदेशमा लामो समय श्रम र पसिना बगाएका मध्यविन्दु नगरपालिका–३, ब्रम्हस्थानका ५९ वर्षीय नन्दे गुरुङले स्वदेशमै व्यवसाय सुरु गरेर राम्रो आम्दानी गर्न थालेका हुन् । अरूको देशमा श्रम गर्नुभन्दा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ उनी आठ …
१५ वर्ष साउदीमा बिताएका गुरुङ स्वदेश फर्किएर बङ्गुरपालनमा रमाउँदै, पाठापाठी बेचेरै राम्रो आम्दानी

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






