काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सामान्य घटेको छ । कम्पनीले तीन महिनामा १ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २ प्रतिशत कम हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्रीबाट ह…
अपर तामाकोशीको विद्युत बिक्रीबाट ३ अर्ब ९४ करोड आम्दानी, घटायो दीर्घकालीन ऋणको ब्याजदर

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






