नेपालले १२ वर्षभन्दा बढी समयदेखि माग गर्दै आएको ‘एयर रुट’ (हवाई प्रवेशमार्ग) उपलब्ध गराउन भारत तयार भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको क्रममा नेपालले मागिरहेको ‘एयर रुट’ प्रमुख एजेन्डा बन्ने निश्चितप्रायः भएको छ। प्रधानमन्त्री शाह मंसिर ६ गते भारत भ्रमणमा जाने तयारीमा छन्। एयर रुटकै विषयमा द्विपक्षीय छलफल गर...
१२ वर्षको ताकेतापछि महेन्द्रनगरको ‘एयर रुट’ दिन भारत तयार

Read Complete Original Article
Published originally on नेपालखबर






