काठमाडौँ उपत्यकाको तापक्रम दिनदिनै घटिरहेको छ। यसै क्रममा आज सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम झन्डै १० डिग्रीमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् माधवी सिग्देलका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.६ डिग्री सेल्सियस देखिएको हो। अझ यो सुरुवाती मापन मात्र हो। आजको वास्तविक न्यूनतम ताप...
१२ बाट १० डिग्रीमा झर्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

Read Complete Original Article
Published originally on नेपालखबर






