१० महिनापछि नेपाली सेनाको प्रधानसेनापति बन्ने उपरथी अनुपजंग थापालाई रथीमा बढुवा गर्ने प्रक्रिया सुरु भएको छ। हाल युद्धकार्य विभागको प्रमुख रहेका थापाले रथीमा बढुवा भएपछि मंसिरको पहिलो साताबाट बलाध्यक्ष रथीको जिम्मेवारी पाउनेछन्। संयुक्त राष्ट्रसंघ शान्ति मिसन अन्तर्गत अब्येईमा फोर्स कमान्डरका रुपमा कार्यरत बलाध्यक्ष रथी गणेशकुमार श्रेष्ठ मंसिर ७ गतेबाट अनिवार्य अ...
१० महिनापछि प्रधानसेनापति बन्ने अनुपजंग थापा रथीमा बढुवा हुँदै

Read Complete Original Article
Published originally on नेपालखबर






