दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ। सहआयोजक कर्णाली प्रदेश भने अहिलेसम्म पदकविहीन छ। हालसम्म सम्पन्न विभिन्न खेलका आधारमा बागमतीले १९ स्वर्ण, १२ रजत र १४ कास्य गरी कुल ४५ पदक जितेको छ। प्रतियोगितामा कर्णालीले भने कुनै पनि विधामा पदक जित्न सके...
१० औँ राष्ट्रिय खेलकुद बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन

Read Complete Original Article
Published originally on नेपालखबर






