Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

१०औं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीको पहिलो जित

Share:WhatsAppFacebookX (Twitter)Telegram
१०औं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीको पहिलो जित
Photo / Coverage: अनलाइन खबर

१० मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत हाल जारी रहेका सबैजसो खेल विधाहरूमा निराशाजनक नतिजा निकालेको कर्णालीले पुरुषतर्फको क्रिकेटमा भने पहिलो जितसँगै उत्साहजनक सुरुवात गरेको छ । बिहीबार कालुन्चोक मैदानमा उद्घाटन खेलमा कर्णालीका विपिन रावल चम्किँदा सुदूरपश्चिमलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गर्दै कर्णालीले घरेलु दर्शकलाई पहिलो खुशी दिएको हो । १२८ रनको…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई काठमाडौं ल्याइयो
OthersJust now

पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई काठमाडौं ल्याइयो

पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई काठमाडौं ल्याइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थपको प्रक्रिया थालेको छ । अर्याललाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । मलेसिया कामदार पठाउने बहानामा श्रमसचिव हुँदा अवैध रूपमा रकम संकलन गरी मलेसिया पठाएको आरोप उनीमाथि लगाइएको छ । ...

पर्दाफास
सिरहामा साइकलयात्रीलाई ठक्कर दिएर फरार गाडी तीन दिनपछि नियन्त्रणमा
OthersJust now

सिरहामा साइकलयात्रीलाई ठक्कर दिएर फरार गाडी तीन दिनपछि नियन्त्रणमा

१० मंसिर, सिरहा । सिरहाको गोलबजार नगरपालिका–४ निपानेमा साइकलयात्री वसन्त महरालाई ठक्कर दिएर फरार भएको गाडी तीन दिनपछि प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वासुदेव पाठकका अनुसार दुर्घटनामा संलग्न गाडी फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको गाडी इलाका प्रहरी कार्यालय धनगढीमा राखेर थप अनुसन्धान भइरहेको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement