Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

ह्वाट्सएपबाटै गर्न सकिन्छ व्यवसायको विज्ञापन, जान्नुहोस् सजिलो तरिका

Share:WhatsAppFacebookX (Twitter)Telegram
ह्वाट्सएपबाटै गर्न सकिन्छ व्यवसायको विज्ञापन, जान्नुहोस् सजिलो तरिका
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । पछिल्लो समय डिजिटल माध्यमबाट आफ्नो व्यवसाय, उत्पादन तथा सेवाको प्रचारप्रसार गर्ने क्रम बढ्दो छ । फेसबुक, इन्स्टाग्राम र टिकटकजस्ता सामाजिक सञ्जालसँगै ह्वाट्सएप पनि व्यवसाय प्रवर्द्धनको प्रभावकारी माध्यम बन्दै गएको छ । ह्वाट्सएपमार्फत ग्राहकसँग प्रत्यक्ष सम्पर्क गर्न, उत्पादन तथा सेवाको जानकारी दिन र विज्ञापनमार्फत नयाँ ग्राहक आकर्षित गर्न सकिन्छ ।ह्वाट्सएपमा विज्ञापन गर्ने विभिन्न तरिका छन् । विशेष गरी ह्वाट्सएप बिजनेस (WhatsApp Business) प्रयोग गर्ने व्यवसायीका लागि यसका केही उपयोगी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
फेसबुक-टिकटकको विकल्प बन्ने लक्ष्यसहित नेपाली युवाको नयाँ सामाजिक सञ्जाल ‘थोप्ला’
TechnologyJust now

फेसबुक-टिकटकको विकल्प बन्ने लक्ष्यसहित नेपाली युवाको नयाँ सामाजिक सञ्जाल ‘थोप्ला’

काठमाडौं । नेपाली समुदायलाई विश्वभर एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यसहित विकास गरिएको सामाजिक सञ्जाल ‘थोप्ला’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ । नेपाली युवाको पहलमा तयार भएको यस प्लेटफर्ममा हाल १५ हजार ३०० भन्दा बढी प्रयोगकर्ता जोडिएका छन् ।फेसबुक, टिकटक र अन्य अन्तर्राष्ट्रिय सामाजिक सञ्जालको प्रयोग बढिरहेका बेला नेपाली समुदाय, भाषा, संस्कृति र सिर्जनशीलतालाई प्राथमिकता दिएर थोप्ला विकास गरिएको हो ।नेपालमा ...

आइसिटी समाचार
निजामती कर्मचारी अस्पतालमा अब घरबाटै अनलाइन अपोइन्टमेन्ट लिन सकिने, ७ दिनअघिसम्म बुक गर्न मिल्ने
TechnologyJust now

निजामती कर्मचारी अस्पतालमा अब घरबाटै अनलाइन अपोइन्टमेन्ट लिन सकिने, ७ दिनअघिसम्म बुक गर्न मिल्ने

काठमाडौं । निजामती कर्मचारी अस्पतालले बिरामीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अनलाइन अपोइन्टमेन्ट सेवा सञ्चालनमा ल्याएको छ । यस सुविधामार्फत बिरामीले घरमै बसेर आफूलाई आवश्यक चिकित्सकसँगको भेटका लागि सात दिनअघिसम्म अपोइन्टमेन्ट बुक गर्न सक्नेछन् ।अस्पतालको यस सुविधाले चिकित्सकलाई देखाउन अस्पतालमै पुगेर लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ । बिरामीले आफ्नो अनुकूल समय छनोट गरी मनपर्ने ...

आइसिटी समाचार
किन अचानक बन्द हुन्छन् वेबसाइट ? जान्नुहोस् वेबसाइट क्र्यास हुनुका १० प्रमुख कारण र बच्ने उपाय
TechnologyJust now

किन अचानक बन्द हुन्छन् वेबसाइट ? जान्नुहोस् वेबसाइट क्र्यास हुनुका १० प्रमुख कारण र बच्ने उपाय

काठमाडौं । तपाईंले कहिले काहीँ कुनै वेबसाइट खोल्न खोज्दा नखुलेको, निकै ढिलो लोड भएको वा अचानक बन्द भएको अनुभव गर्नुभएको होला । इन्टरनेटमा नियमित रूपमा सञ्चालन भइरहेका वेबसाइटहरू पनि विभिन्न प्राविधिक समस्या, साइबर आक्रमण वा मानवीय त्रुटिका कारण क्र्यास हुन सक्छन् ।वेबसाइट क्र्यास हुनु भनेको वेबसाइटले प्रयोगकर्ताको अनुरोधअनुसार काम गर्न नसक्नु वा अस्थायी रूपमा पूर्ण पहुँचबाहिर हुनु हो । यस्तो ...

आइसिटी समाचार
अब ह्वाट्सएप प्रयोग नगर्ने व्यक्तिलाई पनि पठाउन सकिनेछ पार्टी र विवाहको निम्तो, आयो नयाँ फिचर
TechnologyJust now

अब ह्वाट्सएप प्रयोग नगर्ने व्यक्तिलाई पनि पठाउन सकिनेछ पार्टी र विवाहको निम्तो, आयो नयाँ फिचर

काठमाडौं । पार्टी, विवाह, पारिवारिक जमघट वा अन्य कुनै कार्यक्रम आयोजना गर्दा पाहुनालाई निम्तो दिन र उनीहरूको उपस्थिति सुनिश्चित गर्न अब थप सहज हुने भएको छ । मेटाले ह्वाट्सएपको इभेन्ट्स (WhatsApp Events) सुविधामा नयाँ अपडेट ल्याएको छ । यससँगै ह्वाट्सएप प्रयोग नगर्ने व्यक्तिलाई समेत इभेन्टको निमन्त्रणा लिंक पठाउन सकिने भएको छ ।नयाँ सुविधाअनुसार कार्यक्रम आयोजकले तयार पारेको निमन्त्रणा लिंक ह्वाट्सएप ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play