काठमाडौं । पार्टी, विवाह, पारिवारिक जमघट वा अन्य कुनै कार्यक्रम आयोजना गर्दा पाहुनालाई निम्तो दिन र उनीहरूको उपस्थिति सुनिश्चित गर्न अब थप सहज हुने भएको छ । मेटाले ह्वाट्सएपको इभेन्ट्स (WhatsApp Events) सुविधामा नयाँ अपडेट ल्याएको छ । यससँगै ह्वाट्सएप प्रयोग नगर्ने व्यक्तिलाई समेत इभेन्टको निमन्त्रणा लिंक पठाउन सकिने भएको छ ।नयाँ सुविधाअनुसार कार्यक्रम आयोजकले तयार पारेको निमन्त्रणा लिंक ह्वाट्सएप प्रयोग नगर्ने व्यक्तिसँग पनि सेयर गर्न सक्नेछन् । उक्त लिंक प्राप्त गर्ने व्यक्तिले ब्राउजरमार्फत क
अब ह्वाट्सएप प्रयोग नगर्ने व्यक्तिलाई पनि पठाउन सकिनेछ पार्टी र विवाहको निम्तो, आयो नयाँ फिचर

Read Complete Original Article
Published originally on आइसिटी समाचार






