होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन र त्यहाँबाट आवतजावत गर्ने समुद्री मार्ग अब विगतको जस्तो नहुने बताएका छन् । इरानको सरकारी समाचार संस्था इरनाका अनुसार आइतबार राजधानी तेहरानमा आयोजित एक कार्यक्रममा उनले अमेरिका र इजरायलसँगको युद्धपछि पश्चिम एसियामा आधारभूत तथा रणनीतिक परिवर्तन भएको बताएका हुन् । ‘नयाँ वास्तविकत…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

एनपीएल क्रिकेट : सुदूरविरूद्ध लुम्बिनीले टस जितेर पहिला बलिङ गर्दै
काठमाडौँ / तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र ...

प्रधानमन्त्री शाहद्वारा एनपीएल उद्घाटन
प्रधानमन्त्री बालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन गरेका छन् । काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुर पुगेर प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गरेका हुन् ...

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष पण्डितले सम्हाले जिम्मेवारी
काठमाडौँ / चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले सोमबारबाट कार्यभार समेत ...

एनपीएल उद्घाटनमा साबिक विजेता लुम्बिनीले पहिले बलिङ गर्ने, उपविजेता सुदूरपश्चिमसँग भिडन्त
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोजेका हुन्। खेल अपराह्न ५ बजे सुरु हुनेछ। अघिल्ला दुई संस्करणको लिग चरणमा सुदूरपश्चिमले लुम्बिनी… ...


