काठमाडौं । अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) का महासचिव आर्सेनियो डोमिन्गुएजले होर्मुज जलडमरूबाट व्यावसायिक जहाजको आवतजावत तत्काल नगर्न सुझाव दिएका छन् । जलमार्गमा बिछ्याइएका समुद्री बारुद (माइन) हटाइएको पुष्टि नभएको र जहाजको सुरक्षित आवागमन सुनिश्चित हुन नसकेको भन्दै उनले यस्तो सुझाव दिएका हुन् । सोमबार आईएमओको परिषद्को १३८औं सत्र उद्घाटनपछि आयोजित प्रश्नोत्तर कार्…
होर्मुज जलमार्गमा व्यावसायिक जहाजलाई आवतजावत नगर्न आईएमओको सुझाव

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






