Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

हेलिकोप्टर दुर्घटनामा भारतीय नागरिकको मृत्यु भएको पुष्टि, घाइतेलाई काठमाडौं ल्याइयो

Share:WhatsAppFacebookX (Twitter)Telegram
हेलिकोप्टर दुर्घटनामा भारतीय नागरिकको मृत्यु भएको पुष्टि, घाइतेलाई काठमाडौं ल्याइयो
Photo / Coverage: लोकपथ

विराटनगर । सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । ल्यान्ड गर्ने क्रममा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा भारतीय नागरिक वसन्तकुमार बलरा माडुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । दुर्घटनामा शैलेश किसान पट्टेल र फिस्टेल एयरका पाइलट घाइते भएका छन् । घाइते दुवैलाई […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रुद्रबेणी‐बुर्तिवाङ सडक अवरुद्ध
Latest NewsJust now

रुद्रबेणी‐बुर्तिवाङ सडक अवरुद्ध

गुल्मी। पहिरोका कारण रुद्रबेणी‐बुर्तिवाङ सडक अवरुद्ध भएको छ। गुल्मीको सो सडकखण्ड अझै सञ्चालनमा आउन नसकेपछि स्थानीयलाई आवतजावतमा समस्या उत्पन्न भएको छ। जिल्लाको सत्यवती गाउँपालिका‐४, खैरेनी नजिकै बादरेभीरमा सडक माथिबाट लेदोसहित ठूलो चट्टान खसेपछि सोमबार अपराह्नदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो। सडकमा ठूलो ढुङ्गा खसेका कारण स्काभेटर र ब्रेकरको सहायताले मात्र चट्टान फुटाउनुपर्ने अवस्था रहेकाले तत्काल सडक सुचारु गर्न समस्या भएको जिल्ला ...

नेपालन्युज
प्रहरी सङ्गठनलाई राजनीतिक स्वार्थको प्रयोगशाला बन्न नदिऊँ
Latest NewsJust now

प्रहरी सङ्गठनलाई राजनीतिक स्वार्थको प्रयोगशाला बन्न नदिऊँ

प्रहरी संगठन कुनै सामान्य सरकारी निकाय होइन । यो राज्यको शान्ति सुरक्षा, कानुनी शासन, नागरिकको जीवन रक्षादेखि राष्ट्रिय स्थायित्वसम्म प्रत्यक्ष सरोकार राख्ने अत्यन्त संवेदनशील र महत्त्वपूर्ण सुरक्षा निकाय हो ।... ...

रातोपाटी
अन्यायको दुश्चक्र : भाग-
Latest NewsJust now

अन्यायको दुश्चक्र : भाग-

• लोकतन्त्रको आडमा हुर्किएका तानाशाह र नव राक्षसहरुले नागरिकमाथि अन्याय र भ्रष्टाचारको दुश्चक्र सिर्जना गरेका छन्। • न्यायालय, स्वतन्त्र प्रेस र नागरिक समाज जस्ता लोकतन्त्रका खम्बा संक्रमित भई नागरिकको आवाज दबाइन्छ। • आम नागरिक अन्यायको विरुद्धमा आवाज उठाउन नसक्ने अवस्थामा पुगेका छन्, जसले निराशा र अन्यायको स्थिति सिर्जना गरेको छ। ...

नेपालबहस
मन्त्रिपरिषद्‌ बैठक आज बस्दै
Latest NewsJust now

मन्त्रिपरिषद्‌ बैठक आज बस्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज अपराह्न ३:०० बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद्‌को बैठक बोलाइएको हो । यसअघि असोज ३० गते बैठक बसेको थियो ।... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play