काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज अपराह्न ३:०० बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाइएको हो । यसअघि असोज ३० गते बैठक बसेको थियो ।...
मन्त्रिपरिषद् बैठक आज बस्दै

Read Complete Original Article
Published originally on रातोपाटी






