हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले समीर ठाकुरलाई कम्पनीको पहिलो प्रमुख कार्यकारी अधिकृत सीईओ नियुक्त गरेको छ। यो नियुक्ति कम्पनीको संस्थागत विकास र व्यावसायिक यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा रहेको छ। कम्पनीले नेपालको हायर पर्चेज फाइनान्सिङ क्षेत्रमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउँदै विभिन्न उत्पादन तथा सेवा क्षेत्रमा वित्तीय सेवाको विस्तार गरिरहेको महत्वपूर्ण सम...
हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको सीईओमा समीर ठाकुर नियुक्त

Read Complete Original Article
Published originally on नेपालखबर






