एउटै फिल्ममा तीन नायक । नझुक्किनुहोला, यो मल्टिस्टारर फिल्म भने होइन, जहाँ तीन जना नायक एकसाथ देखिन्छन् । बरु एउटा फिल्ममा कहिले कसलाई त, कहिले कसलाई चित्त नबुझ्दा हिरो फेर्नुपरेको प्रसंग हो । फिल्मको नाम ‘एक्का तीन’ हो । यसले तीनवटा नै नायक फेरिसकेको छ । तैपनि अझै छायांकनमा जाने सुरसार छैन । यो एक्सन…
हिरो–हिरोइनको मन नमिल्दा ‘एक्का तीन’का निर्देशक हत्तु–हैरान, फेरिसके तीन हिरो

Read Complete Original Article
Published originally on अनलाइन खबर






