प्रहरी हिरासतमा रहेका इनम सापकोटाको मानव अधिकार संरक्षण तथा जीवन रक्षाको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । सापकोटाकी पत्नी कविता पाण्डेले शुक्रबार आयोगमा चार पृष्ठ लामो उजुरी दर्ता गराएकी हुन् । आयोगमा १६४४ नम्बरमा दर्ता भएको उजुरीमा सापकोटालाई गैरन्यायिक रूपमा नियन्त्रणमा लिइएको, मानसिक यातना दिइएको, जबर्जस्ती बयान रेकर्ड गरिएको तथा नक्कली प्रमाण सिर्जना गरी विभिन्न मुद्दामा फसाउन खोजिएको आरोप लगाइएको छ । नेपालको संविधानको धारा २४९ तथा राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा १० बमोजिम उजु...
हिरासतमा यातना दिएको इनमको आरोप, जीवन रक्षाको माग गर्दै मानव अधिकार आयोगमा उजुरी

Read Complete Original Article
Published originally on फरकधार






