काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५७.८२ प्रतिशत घटेको छ । कम्पनीले चालु आवको असोज मसान्तसम्म १० करोड ३६ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस कम्पनीले २४ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको बीमाशुल्क आम्दानीमा आएको गिरावट र दाबी तथा अन्य खर्चको प्रभावले नाफा…
हिमालयन रिइन्स्योरेन्सको नाफा ५८ प्रतिशत घट्यो, बीमाशुल्क संकलन पनि झण्डै आधा कम

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






