चर्चित टायर ब्रान्ड मिशेलिनको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिमार्फत मिशेलिनको प्रिमियम प्यासेन्जर कार टायर सिरिज ‘मिशेलिन प्राइमसी ५’ अब नेपाली बजारमा उपलब्ध भएको छ। अन्तर्राष्ट्रिय बजारमा आफ्नो गुणस्तर, प्रविधि र नवीनताका लागि परिचित मिशेलिनको यस प्रिमियम टायर सिरिजले नेपाली उपभोक्तालाई आफ्नो सवारीसाधनका लागि अन्तर्राष्ट्रिय ब्रान्डको टायर छनोट गर्ने...
मिशेलिनको प्रिमियम टायर ‘प्राइमसी ५’ नेपालमा

Read Complete Original Article
Published originally on नेपालखबर






