प्राकृतिक सुन्दरता, चिसो हावापानी र मनोरम हिमाली दृश्यका कारण गुफा पोखरी पर्यटकको रोजाइमा पर्दै आएको छ ।
हिमालको काखमा प्रकृतिको मोहनी, पर्यटकको रोजाइमा गुफापोखरी (तस्वीरहरू)

Read Complete Original Article
Published originally on अनलाइन खबर

प्राकृतिक सुन्दरता, चिसो हावापानी र मनोरम हिमाली दृश्यका कारण गुफा पोखरी पर्यटकको रोजाइमा पर्दै आएको छ ।
Published originally on अनलाइन खबर

भक्तपुरको सूर्यविनायक नगरपालिका निवासी राम श्रेष्ठले ३०० रुपैयाँको सामान खरिद गर्दा १० लाख रुपैयाँ पुरस्कार जितेका छन् । श्रेष्ठले स्थानीय श्री च्युरा तथा राइस मिलबाट ३०० रुपैयाँको सामान खरिद गरेका थिए । सरकारले कात्तिक १६ देखि मसान्तसम्म सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत उनी १० लाख रुपैयाँको पुरस्कार विजेता बनेका हुन् । सरकारले कर प्रणालीमा सहभागिता बढाउन तथा उपभोक्तालाई बिल लिएर सामान ...

केन्द्रीय समितिको बैठकले स्थानीय तहमा सम्भावित उम्मेदवारहरूको नामावली सबै जिल्लाबाट संकलन गर्ने पनि निर्णय गरेको छ । ...

प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले वित्तीय अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धति अपनाउनुपर्नेमा जोड दिएका छन् । अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा आयोजित एकदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले वित्तीय अपराधको बदलिँदो स्वरूप र अनुसन्धानमा प्रविधिको बढ्दो प्रयोगले नयाँ चुनौती सिर्जना गरेको बताए । ‘आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान : वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको ...

काठमाडौं । अभिनेता ज्याकी श्रफको अभिनय क्षमता धेरैलाई थाहा छ । उनले पर्दामा एक्सन, कमेडी र भावनात्मक भूमिका निर्वाह गरेर दर्शकको मन जितेका छन् । तर, उनीभित्र गायन प्रतिभा पनि रहेको कुरा फिल्म निर्माता तथा निर्देशक सुभाष घईले सार्वजनिक गरेका छन् । घईले सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै ज्याकीको गायन प्रतिभाको प्रशंसा गरेका छन् ।… ...