काठमाडौं । अभिनेता ज्याकी श्रफको अभिनय क्षमता धेरैलाई थाहा छ । उनले पर्दामा एक्सन, कमेडी र भावनात्मक भूमिका निर्वाह गरेर दर्शकको मन जितेका छन् । तर, उनीभित्र गायन प्रतिभा पनि रहेको कुरा फिल्म निर्माता तथा निर्देशक सुभाष घईले सार्वजनिक गरेका छन् । घईले सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै ज्याकीको गायन प्रतिभाको प्रशंसा गरेका छन् ।…
सुभाष घईले भने, ‘ज्याकी श्रफमाथि म्युजिकल फिल्म बनाउनुपर्छ’

Read Complete Original Article
Published originally on अनलाइन खबर






