Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

हिउँदमा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न प्राधिकरणलाई अनुमति

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिउँदमा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न प्राधिकरणलाई अनुमति
Photo / Coverage: हाम्राकुरा

‘डे–अहेड’ र ‘रियल टाइम’ बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न स्वीकृति दिएको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हाम्राकुरा

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मानव बेचबिखन विधेयक पीडितमैत्री बनाउन सांसदहरूको सुझाव, ‘अपाच्य शब्द’ संशोधन गर्न जोड
Latest NewsJust now

मानव बेचबिखन विधेयक पीडितमैत्री बनाउन सांसदहरूको सुझाव, ‘अपाच्य शब्द’ संशोधन गर्न जोड

मानव बेचबिखन विधेयकलाई थप परिमार्जन गरी पीडितमैत्री बनाउन आवश्यक रहेको सांसदहरूले बताएका छन्।  महिला तथा सामाजिक मामिला समितिमा भएको मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथिको सैद्धान्तिक छलफलमा उनीहरूले विधेयकलाई अझ परिमार्जन गर्नुपर्नेमा जोड दिएका हुन्। वैदेशिक रोजगारीको आवरणमा हुने मानव बेचबिखन, डिजिटल शोषण, बालश्रम र... ...

नेपालखबर
सर्वोच्च अदालतमा थपिएका ४ न्यायाधीशले सुरु गरे काम, तोकियो इजलास
Latest NewsJust now

सर्वोच्च अदालतमा थपिएका ४ न्यायाधीशले सुरु गरे काम, तोकियो इजलास

संसदीय सुनुवाईबाट अनुमोदन हुँदै राष्ट्रपतिबाट नियुक्ती पाएका ४ न्यायाधीशले मंगलबार इजलासमा बसेर मुद्दाको सुनुवाई गरेसँगै सर्वोच्चमा न्यायाधीशको संख्या २० पुगेको छ । ...

कान्तिपुर
नेप्से १२.७९ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ७३ करोडमा सीमित
Latest NewsJust now

नेप्से १२.७९ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ७३ करोडमा सीमित

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से १२.७९ अंकले घटेको छ । यससँगै नेप्से परिसूचक ०.४८ प्रतिशतले घटेर २ हजार ६३६.१० विन्दुमा झरेको छ । यस दिन बजारमा ४ अर्ब ७३ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएका कम्पनीमध्ये ८६ वटाको सेयर मूल्य बढेको छ भने […] ...

लोकपथ
‘जेनजी’ नेतृत्वपछिको पहिलो भारत भ्रमण : पुराना समस्या समाधान र आर्थिक सहकार्यमा जोड दिन विज्ञहरूको सुझाव
Latest NewsJust now

‘जेनजी’ नेतृत्वपछिको पहिलो भारत भ्रमण : पुराना समस्या समाधान र आर्थिक सहकार्यमा जोड दिन विज्ञहरूको सुझाव

काठमाडौँ । राजनीतिक परिवर्तनपछि नेपाल–भारत सम्बन्धलाई नयाँ ढङ्गले अघि बढाउने अवसर सिर्जना भए पनि त्यसलाई व्यवहारमा उतार्न पुराना समस्याको समाधान र आर्थिक सहकार्यका नयाँ क्षेत्र पहिचान गर्नुपर्नेमा विज्ञ तथा पूर्वकूटनीतिज्ञहरूले... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play