एजेन्सी : प्रिमियर लिगअन्तर्गत शुक्रबार भएको खेलमा चेल्सी नटिङ्घम फरेस्टसँग ३-२ ले पराजित भएको छ। खेलमा कमजोर प्रदर्शनका कारण डिफेन्डर वेस्ली फोफाना फेरि आलोचनामा परे पनि चेल्सीका प्रशिक्षक जाभी अलोन्सोले उनको बचाउ गर्दै टिम एकजुट हुनुपर्ने बताएका छन्। फरेस्टको मैदान सिटी ग्राउन्डमा भएको खेलमा इगोर जेसुसको भली र मोर्गन गिब्स-ह्वाइटको दुई गोलमा घरेलु टोली विजयी भएको …
‘हामी कसैलाई एक्ल्याउँदैनौँ’- नटिङ्घमसँगको हारपछि फोफानाको बचाउमा अलोन्सो

Read Complete Original Article
Published originally on उकेरा






