उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपालले विद्युतलाई आर्थिक समृद्धिको आधार बनाउनु पर्नेमा जोड दिएका छन्। विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहेका घिसिङले लक्ष्मीपूजाको अवसरमा सामाजिक सञ्जालमार्फत् यस्तो आह्वान गरेका हुन्। उनले विगतमा नेपालले बेहोरेको दैनिक १८ घण्टासम्म लोडसेडिङको अवस्थाको चर्चा गर्दै हाल उत्पादित बिजुली खेर जाने अ...
हामीले बिजुलीलाई आर्थिक समृद्धिको आधार बनाउनु पर्छ: सिघिङ

Read Complete Original Article
Published originally on नेपालखबर






