म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका यामप्रसाद पुनले गाई पाल्न छाडेको पाँच वर्ष भयो । करिब तीन दशकसम्म गाई पालेर लेकबेँसी गर्नुभएका पुनले अहिले गाईको सट्टा भैँसी पाल्न थालेका छन्। ‘थोरै दूध दिने १० वटा गाई पाल्नुभन्दा धेरै दूध दिने एउटै भैँसी पाल्दा सजिलो हुन्छ’, विगतमा गाईपालन गर्दाको अनुभव सुनाउँदै उनले भने, ‘खनजोत गर्ने मिनीटिलर...
हराउँदै गयो रैथाने गाईगोरु पाल्ने चलन

Read Complete Original Article
Published originally on नेपालखबर






