हनुमानढोकामा दिइयो पञ्चबलि

काठमाडौँ । महानवमीका अवसरमा काठमाडौँको हनुमानढोकास्थित दसैँघरमा पञ्चबलि दिइएको छ । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्वमा नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी पशुबलिसहित दुर्गा भवानीको पूजा गर्ने परम्परा...
Read Complete Original Article
Published originally on रातोपाटी
Related News

मर्चवारस्थित अधुरो सडकलाई चार लेनमा विस्तार गर्ने पूर्वाधारमन्त्री लम्सालको प्रतिबद्धता
मर्चवारी माई मन्दिरमा पूजाआजा र भ्रमणमा रहेका पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले चालु आर्थिक वर्षको बजेटबाट दुईवटा खण्डमा चार लेन सडक विस्तार गर्ने योजना अघि बढाइएको जानकारी दिए । ...

चोरीका गरगहनासहित महिला पक्राउ
पर्सा।पर्सामा चार लाख ११ हजार बराबरका चोरीका गरगहनासहित एक महिलालाई पक्राउ गरिएको छ। एक तोलाको सुनको सिक्री र दुई तोला चाँदीका पाँच सेट पायलसहित ती महिलालाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्ज महानगरपालिका-६ स्थित गहवामाई मन्दिर नजिकस्थित हर्ष ज्वेलर्सबाट चोरी भएका गरगहनाको ती महिलाबाट बरामद गरेको हो। ...

छाडा चौपायाको उपचारका लागि युवाले दिए स्वास्थ्य सामग्री
महेन्द्रनगरका युवाको समूहले सडकमा घाइते अवस्थामा भेटिने छाडा गाईगोरु र कुकुरको उपचारमा संलग्न ‘आई केयर यु’ लाई सहयोग गरेका छन् । ...

पर्सामा एक महिनामा १११ अपराधका घटना
काठमाडौं।जिल्ला प्रहरी कार्यालय पर्साले असोज महिनामा जिल्लामा भएका आपराधिक गतिविधि, अपराध अनुसन्धान तथा नियन्त्रणको प्रगति विवरण सार्वजनिक भएको छ। पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार उक्त महिनामा विभिन्न प्रकृतिका ११ वटा अपराधका घटना दर्ता भए। शान्ति सुरक्षाको हिसाबले निकै चुनौतीपूर्ण मानिने पर्सा जिल्लामा चाडबाड, विशेष गरी बडादशैं लक्षित सुरक्षा योजना लागू गरिएको उक्त महिनामा सामाजिक अपराधका ६१ घटना ...


