Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

स्वास्थ्य तथा शिक्षा क्षेत्रको सर्वाधिक करदाता बन्यो नोबेल मेडिकल कलेज

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्वास्थ्य तथा शिक्षा क्षेत्रको सर्वाधिक करदाता बन्यो नोबेल मेडिकल कलेज
Photo / Coverage: हेल्थवाणी

विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा देशभरका स्वास्थ्य तथा शैक्षिक संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्था बनेको छ। स्वास्थ्य सेवा र चिकित्सा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउँदै आएको नोबेलले सर्वाधिक आयकर दाखिला गरेबापत नेपाल सरकारबाट सम्मान प्राप्त गरेको हो। यससँगै नोबेलले स्वास्थ्य तथा शिक्षा क्षेत्रतर्फ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हेल्थवाणी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
निःशुल्क स्वास्थ्य पोर्टल सञ्चालनमा
HealthJust now

निःशुल्क स्वास्थ्य पोर्टल सञ्चालनमा

काठमाडौँ, मङ्सिर १ गते । देशभरका अस्पतालमा विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि छुट्याइएको निःशुल्क शय्याको उपलब्धता अब अनलाइनबाटै सहजै हेर्न सकिने भएको छ । स्वास्थ्य तथा खाद्य... ...

गोरखापत्र
दिपा अचारको उपभोक्ता ठगी धन्दा, खाद्य विभागले दियो कारबाहीको चेतावनी
HealthJust now

दिपा अचारको उपभोक्ता ठगी धन्दा, खाद्य विभागले दियो कारबाहीको चेतावनी

काठमाडौं । उपभोक्तालाई गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउने जिम्मेवारी बोकेका व्यवसायीले नै तौल र गुणस्तरमा खेलबाड गरेको पाइएको छ। काठमाडौंको वनस्थली,... ...

सिंहदरबार न्युज
बेलायतमा गर्भपतन अभियोगमा दोषी ठहरिएका महिलालाई स्वतः माफी
HealthJust now

बेलायतमा गर्भपतन अभियोगमा दोषी ठहरिएका महिलालाई स्वतः माफी

काठमाडौं । इङ्ल्यान्ड र वेल्समा गर्भपतनसम्बन्धी पुरानो कानुनअन्तर्गत दोषी ठहरिएका महिलालाई स्वतः माफी दिइएको छ । गर्भपतनलाई फौजदारी अपराधको दायराबाट हटाउने नयाँ कानुनी व्यवस्था लागू भएसँगै सोमबारदेखि उनीहरूले यस्तो माफी पाएका हुन् । बेलायतको न्याय मन्त्रालयका अनुसार गर्भावस्थासँग सम्बन्धित गर्भपतनको कसुरमा यसअघि दोषी ठहरिएका वा चेतावनी पाएका महिलालाई स्वतः माफी... ...

हेल्थवाणी
करिब २० हजार कुखुरामा छाप लगाई मासु जाँच ऐन कार्यान्वयन सुरु
HealthJust now

करिब २० हजार कुखुरामा छाप लगाई मासु जाँच ऐन कार्यान्वयन सुरु

काठमाडौं । पशु सेवा विभागले काठमाडौँ उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ । विभागले दिएको जानकारी अनुसार ऐन लागु भएको पहिलो दिन आज करिब २० हजार कुखुरा, ७ वटा राँगा र २ वटा खसीको मासुको परीक्षण गरी छाप लगाउने कार्य प्रारम्भ गरिएको हो । उपत्यकाका विभिन्न वधशालाहरू जस्तै काठमाडौँको बालाजुस्थित भ्याली कोल्डस्टोर, टोखाको ...

हेल्थवाणी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play