काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि जापानी राजदूत माएदा तोरुबीच नेपाल–जापान सम्बन्ध तथा स्वास्थ्य क्षेत्रमा आपसी सहयोग विस्तारका विषयमा छलफल भएको छ। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको औपचारिक शिष्टाचार भेटघाटका क्रममा दुई देशबीचको घनिष्ठ सम्बन्ध, आपसी सहकार्य र स्वास्थ्य क्षेत्रमा सहयोगका सम्भावित...
स्वास्थ्य क्षेत्रमा सहकार्य विस्तारबारे नेपाल–जापान छलफल

Read Complete Original Article
Published originally on हेल्थवाणी



.jpeg)


