काठमाडौं । स्वावलम्बन र महुली लघुवित्तले लाभांश घोषणा गरेका छन्। दुवै संस्थाले मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकबाट लाभांश वितरण गर्ने निर्णय गरेका हुन्। स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद वितरण गर्ने गरेको छ । त्यस्तै, महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ९.५ प्रतिशत बोनस सेयर र कर प्र…
स्वावलम्बन र महुली लघुवित्तको लाभांश घोषणा, कुनको कति ?

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





