काठमाडौं । टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक साझेदार जगदम्बा मोटर्स प्रालिले नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडी मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले अपाचे ट्र्याक एक्सपेरियन्स (एटीई) कार्यक्रममार्फत उक्त मोटरसाइकल सार्वजनिक गरेको हो । टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय योजनाकार सुगन्धा सिंह र जगदम्बा मोटर्सका प्रमुख सञ्चालन अधिकृत (सीओओ) दिपेन्द्र मिश्रले […]
टीभीएसको नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडी नेपाली बजारमा सार्वजनिक, मूल्य कति ?

Read Complete Original Article
Published originally on लोकपथ






