काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स सुपर ५० को इकाई खरिदका लागि आवेदन दिने समय थप गरिएको छ। अब लगानीकर्ताले मंसिर १६ गतेसम्म योजनाको इकाई खरिदका लागि आवेदन दिन सक्नेछन् । सिटिजन्स क्यापिटलका अनुसार मागभन्दा बढी आवेदन परेको अवस्थामा भने सो अवधिअगावै निष्काशन तथा बिक्री बन्द गरिनेछ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० कर…
सिटिजन्स सुपर ५० को इकाईमा आवेदन दिने समय थपियो, मंसिर १६ सम्म भर्न पाइने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





