काठमाडौं । स्मार्टफोनको ब्याट्री २० प्रतिशत वा त्योभन्दा कम हुना साथ हामी हतारहतार फोन चार्जमा लगाउँछौँ । तर यस क्रममा कतिपयले अनजानमै यस्ता गल्ती गरिरहेका हुन्छन्, जसले फोनको यूएसबी टाइप-सी पोर्टमा क्षति पुर्याउन सक्छ । अहिले अधिकांश स्मार्टफोनमा चार्ज गर्न यूएसबी टाइप-सी पोर्ट नै प्रयोग हुन थालेको छ ।यो पोर्ट फोन चार्ज गर्न मात्र नभई डेटा ट्रान्सफरलगायत अन्य कामका लागि पनि प्रयोग गरिन्छ । यस्तो पोर्ट बिग्रिएमा मोबाइल चार्ज गर्न समस्या हुन सक्छ । त्यसलाई मर्मत गराउन सर्भिस सेन्टरसम्म
स्मार्टफोनको चार्जिङ पोर्ट बिग्रनबाट जोगाउन नगर्नुहोस् यी ४ गल्ती

Read Complete Original Article
Published originally on आइसिटी समाचार





